१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बालुवाटार जाँदै


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् ।

एक नेताका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् । देउवा र ओली वीचको भेटघाटमा समसामयिक विषयमा छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !