७ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा निर्वाचन गर्नैपर्छ : अध्यक्ष ओली


एमालेको सचिवालय बैठकमा केपी ओली

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ मा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा निर्वाचन गर्नैपर्ने बताएका हुन् ।

आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा उनले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नु पर्ने उनको भनाइ छ । यस सम्बन्धमा आफूहरुले पटक–पटक सरकारलाई ध्यानकर्षण पनि गराएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !