५ जेष्ठ २०८१, शनिबार

स्थानीय चुनाव पर धकेल्न पाइँदैन : अध्यक्ष ओली


केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएका छन् ।

एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् । उनले जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !