१६ असार २०८१, आइतबार

Tag: केपी शर्मा ओली

मनमोहन अधिकारीको योगदानको चर्चा

१३ वैशाख, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताउनुभएको छ । नेकपा एमालेका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज यहाँ मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको