२० बैशाख २०८१, बिहिबार

Tag: काठमाडौँ महानगरपालिका

कामपाको आर्थिक विधेयक पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । यही असार १० गतेको चौथो सभामा