१२ श्रावण २०८१, शनिबार

Tag: काठमाडौँ महानगरपालिका

केशव स्थापित र सिर्जना सिंहका लागि काठमाडौँमा बालेन शाह चुनौती

काठमाडौं । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् । उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै आफू नै सक्षम, बलियो, राम्रो रहेको दाबी गर्दै