५ आश्विन २०८३, सोमबार

Tag: काठमाडौँ महानगरपालिका

‘बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ’

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटी बस्ने तारा तामाङले एलपिजी ग्यासको अभाव झेल्दै आइरहेका थिए। उनले आफ्नो घरनजिकैको ग्यास बिक्रेताकहाँ पटकपटक नाम टिपाउन जाँदा पनि सिलिण्डर लिन सफल भएनन् । तर, आज नेपाल आयल निगम र जिल्ला प्रशासन