११ श्रावण २०८१, शुक्रबार

Tag: काठमाडौँ महानगरपालिका

आगामी आवदेखि कामपाको सबै सेवा अनलाइन प्रणालीमार्फत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामाी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट विनियोजना गरेको आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त जानकारी