१२ श्रावण २०८१, शनिबार

Tag: काठमाडौँ महानगरपालिका

७० प्रतिशत सम्पन्न भयो कमलपोखरी पुनःनिर्माणको काम

काठमाडौँ । कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ । सौन्दर्यको कामसँगै काठको