७ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ महानगरपालिका

भित्ते लेखन काठमाडौँ महानगरपालिकाको नीति विपरीत भएको स्पष्टोक्ति

काठमाडौँ । भित्ते लेखन काठमाडौँ महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा मेटिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले लेखेको अभद्र नारा कामपाले आज मेटेको हो । “विसं ‘२०५८ देखि हामीले कामपा