२० बैशाख २०८१, बिहिबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगर (अपडेट) : बालेन केशव भन्दा लगभग दोब्बर मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह १६७६ मतान्तरसहित लगभग दोब्बर मतले अगाडि रहेका छन् । स्वतन्त्र उम्मेदवार साहले ३५३२ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले १८५६ मत पाएका छन् । यस्तै गठबन्धनवाट साझा उम्मेदवार बनेकी