११ श्रावण २०८१, शुक्रबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौंका मेयर साह र उपमेयर डंगोलले गरे पदभार ग्रहण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । यस्तै उपमेयर सुनिता डंगोलले पनि आजै पदभार गरेकी छन् । मेयर बालेन र उपमेयर डंगोलले सपथ लिएपछि काठमाडौं महानगरपालिकाको कार्यलयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।