१ श्रावण २०८२, बिहीबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौँमा बालेनले ल्याए केशव र सिर्जनाको जोड्दा भन्दा १८३ बढी मत

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो भन्दा बढी दोब्बर मतसहित अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले १८२३७ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राखेका हुन् । यस्तै प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले)