६ जेष्ठ २०८१, आइतबार

Tag: एमाले अध्यक्ष

अझै केही वर्ष पार्टीकाे नेतृत्वबाट पछि नहट्ने एमाले अध्यक्ष ओलीको संकेत

पोखरा । सत्ता साझेदार प्रमुख दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झरेको कपाल पलाउन थालेकोले २० वर्ष अरू कसैले आस नगरे हुने बताएका छन् । नेकपा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बाेधन गर्दै