१४ बैशाख २०८१, शुक्रबार

Tag: एमसीसी

राप्रपाको बैठक जारी, एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । बैठक बिहान ८ बजे पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा शुरु केन्द्रीय कार्यसमितिको बैठकले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विराेधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा