२३ बैशाख २०८१, आइतबार

यस्तो छ एमसीसीमाथि सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा (पूर्णपाठ)


एमसीसी

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणा गर्ने निर्णय गरेको छ ।

भर्खरै शुरु भएको संसद्को दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीसम्झौतामाथिको व्याख्यात्मक घोषणा पेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठकले पारित गरेको एमसिसी सम्झौतामाथिको व्याख्यात्मक घोषणा प्रतिनिधिसभाको बैठकमा पेश गरिएको हो ।

संसद भवन नयाँ वानेश्वरमा ३ मिनेट बसेर सकिएको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेक थियो । आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने गरेको निर्णयको टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गरिएको हो ।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डोप्यासिफिक अन्तर्गत नपर्ने, नेपालको संविधान कम्याप्ट भन्दामाथि रहने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकबाट समेत हुने लगायत उल्लेख बुँदाहरु उल्लेख गरिएको छ ।

यस्तो छ हेर्नुहोस् एमसीसीमाथि सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा (पूर्णपाठ)

१२ बुँदे व्याख्यात्मक घोषणा १२ बुँदे व्याख्यात्मक घोषणा १२ बुँदे व्याख्यात्मक घोषणा १२ बुँदे व्याख्यात्मक घोषणा १२ बुँदे व्याख्यात्मक घोषणा १२ बुँदे व्याख्यात्मक घोषणा १२ बुँदे व्याख्यात्मक घोषणा १२ बुँदे व्याख्यात्मक घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !