२३ बैशाख २०८१, आइतबार

Tag: व्याख्यात्मक घोषणा

व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटाएको छ : श्रममन्त्री श्रेष्ठ

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटेको बताएका छन् । तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एमसिसीका बारेमा जनतामाझ रहेको भ्रम व्याख्यात्मक घोषणाले हटाएको बताए । यथास्थितिमा एमसिसी