१५ बैशाख २०८१, शनिबार

Tag: उपचार

बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

७ चैत, जाजरकोट । जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिनुभयो । झाडापखाला