७ बैशाख २०८१, शुक्रबार

Tag: उपचार

ढाड दुख्ने समस्याको प्रमुख कारण र उपचार

काठमाडौँ । ढाड किन दुख्छ र यस्को समाधान के हुन सक्छ भन्ने जिज्ञासा जाग्नु स्वाभाविक हुन सक्छ । ढाढ वृद्ध र अधवैंसे उमेर समुहका व्यक्तिलाई बढी दुख्ने समस्यामध्ये एक हो । आजको लेखमा यसका समाधान र उपचारबारे छोटो जानकारी पस्कने