१४ बैशाख २०८१, शुक्रबार

आखिर किन बैठक कोठामा यौन सम्पर्क गर्न रुचाउँछन दम्पतीहरु ?


एजेन्सी, एकै स्थानमा सेक्स गर्दा सेक्सप्रति रुची घट्ने गरेको दम्पतीहरूले बताएका छन् । जसले उनीहरूको दैनिकीमा पनि रुची कम हुने गरेको छ । उनीहरूले फरक फरक स्थानमा सेक्स गर्दा सेक्स लाइफ उत्साहित बन्ने गरेको बताएका छन् । स्किन कन्डम नामक अमेरिकाको एक संस्थाले गरेको सर्भे अनुसार सेक्सका लागि दम्पतीको पहिलो रोजाई बैठक कोठा हुने गरेको छ । त्यसपछि बाथ रुममा सावर लिदै सेक्स गर्न रुचाउनेको संख्या ७४ प्रतिशत थियो । सेक्सपछि सफा गर्न सहज हुने भएकाले उनीहरूले बाथरुमलाई रोजेको बताएका थिए । एक्सपर्ट्सका अनुसार समय बित्दै जाँदा दम्पतीमा यौतप्रति रुची घट्दै जान्छ । यस्तो अवस्था आउनै नदिन सेक्स लाइफलाई कामोत्तेजक र एडभेन्चरस बनाई राख्न उनीहरूको सुझाब छ । उक्त संस्थाको सर्भेका अनुसार यो शताब्दीका मानिसको सेक्सप्रतिको सोच एकदम स्पष्छ रहेको देखाएको छ । बैठक कोठा पहिलो रोजाई स्किन कन्डम नामक संस्थाले १८ देखि ३४ वर्ष उमेरका मानिसलाई समावेश गराएर गरेको सर्भेमा ७८ प्रतिशत मानिसको सेक्स गर्ने पहिलो रोजाईको स्थान लिभिङ रुम (बैठक कोठा) थियो । बैठक कोठापछि दोस्रो नम्बरमा बाथ रुममा सावरको तल सेक्स गर्नुलाई लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !