१४ बैशाख २०८१, शुक्रबार

महिलाले कण्डमको प्रयोग गर्न मन नपराउनु कारणहरु


एजेन्सी, हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । सुरक्षित यौनसम्पर्ककको लागि बजारमा धेरै थरिका कन्डमहरुको आएका छन् । सयसलाई भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ । तर, धेरै महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन ।

कारणहरु

चरम आनन्द नमिल्ने
कण्डमको बासना
एलर्जी
फुट्ने डर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !