२१ बैशाख २०८१, शुक्रबार

Tag: कण्डम

लकडाउन: नि:शुल्क कण्डम डेलिभरी गर्दै

एजेन्सी । लकडाउनको समयमा अमेरिकाले सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएकोसमाचारमा जनाइएको छ । अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएको छ । कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा