७ बैशाख २०८१, शुक्रबार

लकडाउन: नि:शुल्क कण्डम डेलिभरी गर्दै


कण्डम

एजेन्सी । लकडाउनको समयमा अमेरिकाले सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएकोसमाचारमा जनाइएको छ । अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएको छ ।

कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !