१४ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, तेस्रोलिङ्गी मानिसलाई यौन चाहना हुन्छ कि हुदैन ?


तेस्रो लिङ्गी मानिसलाई यौन अन्य मानिस सरह नै चाहना हुन्छ । तर, उनीहरुको यौन चाहना पुरा गर्ने क्रियाकलाप भने फरक हुन्छ । उनीहरुले महिलाले महिलासँग र पुरुषले पुरुषसँगै यौन चाहना पुरा गर्छन् । यस्ता महिलालाई ‘लेस्वीयन’ र पुरुषलाई ‘गे’ भनिन्छ । उनीहरुले आफ्नो यौन साथीको यौनाङ्ग चलाएर, यौनाङ्गमा चुम्बन गरेर, मुख तथा गुद्धद्धार मैथुनलगायतका क्रियाकलाप गरेर यौन सन्तुष्टी पुरा गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !