१८ बैशाख २०८१, मंगलबार

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय


गृह मन्त्रालय

काठमाडौँ, २७ चैत । काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चार माध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै निणर्य नभएको जनाउनु भएको हो ।

गृह मन्त्रालय

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकाबाट बाहिर जान खुल्ला गरिएको छैन : संयोजक पोखरेल

सवारीसाधन चल्ने निर्णय भएको छैन : मन्त्री नेम्वाङ

काठमाडौंबाट बाहिर जान दिने निर्णयवाट पछि हट्यो सरकार

शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !