८ बैशाख २०८१, शनिबार

Tag: गृह मन्त्रालय

गृह मन्त्रालयले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउने

काठमाडौँ । गृह मन्त्रालयले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरूबाट क्षतिपूर्ति भराउने भएको छ । गृह मन्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्तीमार्फत विभिन्न मुद्दा र