२२ बैशाख २०८१, शनिबार

एमाले बन्दसत्र : ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूची अनुमोदन


केपी शर्मा ओली फाइल फोटो

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव भएको केन्द्रीय सदस्यको सूची अनुमोदन गरेको छ । आज सोमबार विहान पौने १ बजे महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन गरेको हो ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले ३०१ केन्द्रीय सदस्यको नाम सहमतिका लागि भन्दै पेश गरेपछि अनुमोदन भएको हो । अध्यक्ष ओलीले ३०१ सदस्यी केन्द्रीय कमिटीमा २०० जना पुरुष र १०१ महिलाको नामावली वाचन गरेका थिए ।

यो पनि पढ्नुहोस्

एमाले अध्यक्षका लागि ओलीबिरुद्ध उम्मेदवारी दिन रावलले भरे फारम

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमति नभएका पदमा भोलि मतदान

एमाले अध्यक्ष मण्डलको बैठक जारी

ओलीका समर्थकले नाराबाजी गरेर रावलको यत्तिसम्म गरे अपमान

ओलीको इन्ट्रीपछि समर्थकद्वारा चर्को नाराबाजीपछि रावल बाहिरिए

ओली बन्दसत्र हलमा प्रवेश, समर्थकद्वारा रावलविरुद्ध नाराबाजी

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !