९ जेष्ठ २०८१, बुधबार

Tag: एमाले बन्दसत्र

एमाले बन्दसत्र : ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूची अनुमोदन

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव भएको केन्द्रीय सदस्यको सूची अनुमोदन गरेको छ । आज सोमबार विहान पौने १ बजे महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन गरेको हो ।