१४ बैशाख २०८१, शुक्रबार

हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ठूलो मोटरसाइकल र्‍याली (फोटो फिचर)


हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ठूलो मोटरसाइकल र्‍याली

नेपालगञ्ज । हिन्दु राष्ट्रवादीले आज शनिबार हिन्दु राज्य र राजसंस्थाको माग गर्दै नेपालगञ्जमा सयौंको संख्यामा मोटरसाइकलबाट र्‍याली निकालेको छ । नेपालको राष्ट्रिय झन्डा बोकेका प्रर्दशनकारीले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाएका थिए ।

बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट सुरु भएको मोटर साइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो । न्युरोड, पुष्पलाल चोक, सुर्खेतरोड, वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक, सदरलाइन, घरबारी टोल हुँदै धम्बोझी चोकसम्म प्रदर्शन गरिएको थियो ।
हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ठूलो मोटरसाइकल र्‍याली हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ठूलो मोटरसाइकल र्‍याली हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ठूलो मोटरसाइकल र्‍यालीतस्वीर सौजन्य : सागर न्यौपाने र पुञ्ज केसी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !