१४ बैशाख २०८१, शुक्रबार

Tag: हिन्दु राष्ट्र

हिन्दु राष्ट्रको एजेण्डासहितको नयाँ पार्टी गठन गर्छु : कमल थापा

विराटनगर । कमल थापाले आफ्नो नयाँ पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् । थापाले शुक्रबार विराटनगर विमानस्थलमा कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् । उनले अब आफू नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताए