१८ बैशाख २०८१, मंगलबार

यसरी गरियो छठ पर्वको समापन (फोटो फिचर)


उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन

काठमाडौँ । सम्पूर्ण मिथिलाञ्चल लगायत देशभर आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व समापन गरिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान काठमाडौँ उपत्यका, तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।

काठमाडौँको रानीपोखरी, भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।

महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।

उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !