७ बैशाख २०८१, शुक्रबार

Tag: हिन्दु राष्ट्रवादी

हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ठूलो मोटरसाइकल र्‍याली (फोटो फिचर)

नेपालगञ्ज । हिन्दु राष्ट्रवादीले आज शनिबार हिन्दु राज्य र राजसंस्थाको माग गर्दै नेपालगञ्जमा सयौंको संख्यामा मोटरसाइकलबाट र्‍याली निकालेको छ । नेपालको राष्ट्रिय झन्डा बोकेका प्रर्दशनकारीले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाएका थिए । बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट सुरु