८ पुस २०८१, सोमबार
हेडलाइन

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन