७ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस नियन्त्रणको लागि गगन थापाले गरे यस्तो पहल


गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले बुढानिलकण्ठ नगर प्रमुखसंगको छलफलमा गत वर्ष हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट नगरपालिकामा स्वास्थ्य सेवा सञ्चालन गरे बारे छलफल गरेका छन् ।

थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेखेका छन्, “हिजो बुढानिलकण्ठ नगर प्रमुखसंगको छलफलमा गत वर्ष हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट बुढानिलकण्ठ नगरपालिकामा स्वास्थ्य सेवा सञ्चालन गर्न निर्माण गरेको दुईवटा भवनमा चिकित्सकको नेतृत्वमा आवश्यक जनशक्ति सहितको व्यवस्थित Isolation सेन्टर तत्काल प्रारम्भ गर्ने निधो गरेका छौं।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !