२३ बैशाख २०८१, आइतबार

मेक्सिकोकाे सीमा क्षेत्रमा सेना तैनाथ गरिने ट्रम्पकाे घाेषणा


डोनाल्ड ट्रम्प

एजेन्सी, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने घाेषणा गरेका छन् ।

यसलार्इ अमेरिकी सरकारकाे उच्च कदम भन्दै राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गरेका थिए । मेक्सिकाे सीमानामा पर्खाल लगाउने घोषणा ट्रम्पले यसअघि नै गरेका भएतापनि संसदले साथ नदिँदा उनकाे घाेषणा लागू हुन सकेकाे छैन ।

मेक्सिकोका आप्रवासीहरु अाउने जाने नराेकिएसम्म अमेरिका निःशुल्क व्यापार सम्झौताकाे खतरामा रहने ट्रम्पकाे दाबी थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !