१४ बैशाख २०८१, शुक्रबार

महिलाहरु ओछ्यानमा यी कुराहरु चाहन्छन्


एजेन्सी, महिलाहरु ओछ्यानमा अथवा यौन सम्पर्क गर्नु अघि यी कुराहरु चाहन्छन् । महिलाहरु उसको पार्टनरले उनलाई निकै प्रेमले स्पर्ष गरोस् भन्ने चाहन्छन् । सेक्सको आनन्दको मात्रा पनि निकै धेरै हुने गर्छ । महिलाहरु ‘आइ लभ यू’ या त ‘यू आर पर्फेक्ट’ जस्ता शब्दहरुले खुसी हुन्छन् । डर्टी टक पनि महत्वपूर्ण मानिन्छ । जसलाई महिलाले स्वीकार पनि गर्छिन् । यसले महिलालाई सेक्सको भोक बढाउने काम गर्छ । महिलाहरु आफ्नो पुरुष साथीसँग प्रतिस्पर्धा चाहन्छीन् । आफ्नो भूमिका बारे महिला निकै आकर्षित हुन्छन् । बेडरुममा उनलाई फन्टासी पनि मन पर्छ । सेक्समा फ्यान्टासीको प्रयोगले दुवै जना रमाइलो महसुस गर्छन् । फरक–फरकका एक्सपेरिमेन्ट पनि महिलाले मन पराउँछिन् । यो प्रयोगले सेक्सलाई निकै आनन्द बनाउनेछ । एक सुन्दर सेक्स सेसनपछि तपाईको पार्टनरलाई प्रेमले भरिएको अंकमाल आवश्यक पर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !