१४ बैशाख २०८१, शुक्रबार

Tag: ओछ्यान

उपचार खर्च नपाउँदा घरकै ओछ्यानमा छटपटाउँदै बालिका

कञ्चनपुर । आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् । गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् । तत्कालै स्थानीय