१५ बैशाख २०८१, शनिबार

सेक्सलाई रोचक बनाउने टिप्सहरु जानिराखौं


हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । तर सेक्स गर्दा पनि ध्यान दिनुपर्ने कुराहरु हुन्छन् किन की यस्तो अवस्थामा संवेदनशील हुन सक्छ त्यसै गर्दा पनि यौन सम्पर्क गर्दा विचार गरेन भने त्यो मजाभन्दा बोझ लाग्न सक्छ । यौन पार्टनरबीच परस्पर यौनक्रियामा सहयोग हुनु आवश्यक छ । एकलाई मन नहुँदा नहुँदै यौन क्रियामा जोडिँदा यौनको जुन मजा हो त्यो नहुन सक्छ ।

सेक्सलाई रोचक बनाउने टिप्सहरु

सेक्स गर्ने परम्परा कसरी लामो समय मज्जा लिने भन्ने कुरा सोच्न आवश्यक छ  । त्यसपछि  लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्दा राम्रो हुन्छ  ।

आफ्नो पार्टनर बेडमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नु उचित हुन्छ । जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, तर एक–अर्कालाई घिन लाग्ने सामान नजिक नल्याउनुहोस्  । यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस् ।
आफ्नो आफ्नो पार्टनरसंग खुलेर कुराकानी गर्नुहोस् र एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा सेक्समा मस्तिष्कबाटै सक्रिय होस् ।

कतिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पु¥याउनु जरुरी हुन्छ । यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो । एक–अर्काको संवेदनशील अंग चलाउनुपर्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !