२५ बैशाख २०८१, मंगलबार

मिस इन्डिया मानसा वाराणसीलाई कोरोना संक्रमण


मानसा वाराणसी

काठमाडौं । मिस इन्डिया मानसा वाराणसी कोरोना संक्रमित भएकी छन् । अन्तरराष्ट्रिय समाचारका अनुसार ‘मिस वल्र्ड’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिकोमा पुगेकी वाराणसीका कोरोना संक्रमण देखिएको हो ।

‘मिस वल्र्ड’ प्रतियोगीतामा उनी सहित १७ प्रतियोगीमा कोरोना संक्रमण देखिएको छ । सबैलाई पुएर्तो रिकोमा आइसोलेशनमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !