३१ भाद्र २०८१, सोमबार
घुमघाम

ऐतिहासिक लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर (फोटो फिचर)

गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकाम समेटिएको बेसीशहर नगरपालिका जिल्लाको मध्यभागमा अवस्थित छ । लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको