१८ बैशाख २०८१, मंगलबार
घुमघाम

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

पृष्ठभूमि : लिम्बु भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताईन्छ, जस अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बु भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामाकरण भएको पनि बताउने