११ श्रावण २०८१, शुक्रबार
घुमघाम

गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा तेह्रथुम जिल्लाको तीनजुरे-मिल्के-जलजलेलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको