३१ भाद्र २०८१, सोमबार
पर्यटन

पर्यटन विकासका लागि रु ५२ लाख विनियोजन

१४ फागुन, हेटौँडा । मकवानपुर कैलाश गााउँपालिका–२ स्थित वैकुण्ठलाई पर्यटकीय क्षेत्रका रुपमा विकास, विस्तार एवं संरक्षण गर्न रु ५२ लाख ३० हजार बजेट विनियोजन गरी विभिन्न संरचना निर्माण कार्य शुरु भएको छ । बजेट विनियोजनसँगै कैलाश वैकुण्ठ पर्यटन विकासका लागि