सौराहामा आवासीय पर्यटक कम
चितवन, ३ कात्तिक । दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् । दशैँं टीकाको भोलिपल्टदेखि केही दिन आवासीय