६ भदौ २०८३, शनिबार
पर्यटन

लमजुङको सुन्दर घलेगाउँ : घरबासमा आउन थाले पर्यटक

लमजुङ । गण्डकी प्रदेश अन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड-१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा