५ बैशाख २०८१, बुधबार
पर्यटन

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो

३० साउन, लण्डन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हँुदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा विश्वका १० वटा