१२ श्रावण २०८१, शनिबार
पर्यटन

सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

९ पुस, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल–४ स्थित डाकापानी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । को सङ्ख्या बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको सिमसार क्षेत्रको अवलोकन गर्नका लागि स्थानीयवासीदेखि पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुसमेत पुग्ने गरेका