२ कार्तिक २०८१, शुक्रबार
पर्यटन

घरवासमा पर्यटक घटेपछि व्यवसायी मर्कामा

जनक श्रेष्ठ, लमजुङ, १५ साउन । पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा