२५ बैशाख २०८३, शुक्रबार
पर्यटन

धुलिखेलमा पर्यटन प्रवद्र्धन गर्न पहल

काभ्रेपलाञ्चोक, ३ मङ्सिर । कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् । होटल सङ्घ नेपाल (हान) काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवद्र्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको