४ जेष्ठ २०८१, शुक्रबार
पर्यटन

पर्यटकीय होटलमा लगानी बढ्दो

१९ साउन, चितवन । विभिन्न पेशा व्यवसाय गर्दै आएका यहाँका वासिन्दाको आकर्षण पर्यटन व्यवसाय भएको छ । सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका कारण पछिल्लो समय अन्य पेशा व्यवसाय गर्नेको लगानी पर्यटकीय होटलमा हुन थालेको हो । चिकित्सक, कानून व्यवसायी, प्राध्यापक, पत्रकार,