३० असार २०८३, मंगलबार
पर्यटन

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

गण्डकी, २३ कात्तिक । पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका